चिरञ्जीवी ढकाल
१. बिझायो निथ्रुक्कै पार्यो भिजायो
२. समायो आगो जसले कमायो
३. दुख छ छिचोली पछि सुख छ
४. सल्कियो आगोको झिल्को पल्कियो
५. कलम आर्तहरुको मलम
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।