सूचनाको शक्ति - The Power Of Information

        

लोक चौतारीमा ‘पानको पात’

बाँके । लोक चौतारीको पाँचौं संस्करण ‘पानको पात’ भाकालाई छनौट गरिएको थियो । यही ‘पानको पात’ भाकामा कलाकारहरुको धम्साधम्सी भएको छ । सत्यपाटी डटकम मिडिया पार्टनर रहेको लोक चौतारी कार्यक्रम बागेश्वरी टेलिभिजनबाट हरेक बुधबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ भने युटूव च्यानल भरिया खबरमा पनि सकिन्छ । कलाकारहरु छबि मगर, दिपक कार्की, जितबहादुर थापा, सर्मीला पुरी, मनिषा बुढाथोकी, बिमा डाँगीको घम्साघम्सी भएको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७६, आइतवार ०७:४३