सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरका सबै क्षेत्रमा बामगठबन्धन अगाडि, विना मगरको १० हजारको अग्रता

कञ्चनपुर । कञ्चनपुरको पछिल्लो मतगणना अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबै तर्फ बाम गठनबन्धका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधिसभाको ३ क्षेत्र र प्रदेश सभाको ६ क्षेत्रमा कांग्रेसका उम्मेदवार पछि परिरहेका छन् । हेर्नुहोस् पछिल्लो अपडेट

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १

विना मगर, माओवादी केन्द्र – २०२६५
दिवान सिंह बिष्ट, नेपाली काँग्रेस – १०२५३

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क
तारा लामा तामाङ, एमाले – १८२७५
गोपाल सिह गुरुङ, नेपाली काँग्रेस – ८२१८

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख
कुलविर चौधरी, एमाले– ७३२९
रामलाल राना, नेपाली काँग्रेस – ५४४५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २
नरबहादुर धामी एमाले – २०८६४
नारायण प्रकाश साउद, नेपाली काँग्रेस – १६०५८

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क
महेशदत्त जोशी, माओवादी केन्द्र – १३६१६
पुष्करराज ओझा, नेपाली काँग्रेस – ९३७२

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख
लालबहादुर खडका, एमाले – १३०६८
वहादुर सिंह थापा, काँग्रेस – ८६३८

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३
डा दीपक प्रकाश भट्ट, एमाले – १५९६६
रमेश लेखक, नेपाली काँग्रेस – १५५६४

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क
प्रकाश रावल, एमाले – ३२८४
यज्ञराज जोशी, नेपाली काँग्रेस – ३०३०

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख
मानबहादुर सुनार, माओवादी – ४६०९
बेलवहादुर राना मगर नेपाली काँग्रेस – ४२९३

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार १०:३४