सूचनाको शक्ति - The Power Of Information

        

झापा १ मा वाम गठबन्धनका राम कार्की विजयी

झापा । झापा क्षेत्र नं १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १७३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०५:३५