सूचनाको शक्ति - The Power Of Information

        

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा  

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतवार १८:५४