सूचनाको शक्ति - The Power Of Information

        

रोपाइँको चटारोमा किसान, कोही बीउ उखेल्दै, कोही ब्याड तयार गर्दै


सुर्खेतको सिम्ता गाउँपालिका–२ स्थित बाँखर्कमा रोपाइँका लागि धानको बीउ उखेल्दै र ब्याड तयार गर्दै किसानहरु । अहिले सो क्षेत्रमा धमाधम धान रोपाइँ चलिरहेका छन् । मानो रोपेर मुरी फलाउने सपना देखेका किसानहरु रोपाइँको चटारोमा व्यस्त भएका छन् । तस्वीर : काशीराम शर्मा/सुर्खेत

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०४:३३