दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस
सत्यपाटी संवाददाता । दाङ