घोराही–लमही सडकखण्ड अन्तरगत बबई नदीमा सोमबार आएको बाढी । बिहानदेखि नदीमा आएको बाढीले गर्दा यातायात सञ्चालनमा आउन सकेको छैन । तस्वीर : बालाराम खडका/रासस
।