सूचनाको शक्ति - The Power Of Information

झोलुङगे पुल निर्माणपछि नदी तर्नुपर्ने बाध्यता हट्यो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोडन सनवोरा नदीमाथि बनाइएको झोलुङगे पुल । पुल निर्माण भएपछि सर्वसाधारणलाई जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता अन्त्य भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:४७