सूचनाको शक्ति - The Power Of Information

गालामा ठूलो टयुमर, आर्थिक अभावले भएन उपचार

गालामा टाउकाको आकार जतिकै ठूलो टयुमर बोकिरहेका झापा मेचीनगर–८ खडियाबस्तीका ४६ वर्षीय भाणाकुमार खडिया । आर्थिक अभावका कारण उनले टयूमरको उपचार गराउन सकेका छैनन । तस्वीर : चन्द्रकला भण्डारी/रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:४१