सूचनाको शक्ति - The Power Of Information

        

सुन चाँदीको भाउ आज स्थिर

सुन चाँदीको भाउ आज शुक्रवार स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज हिजो बिहीवारको जस्तै तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ छ । यस्तै चाँदी पनि एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे सुन ताेलामा छ सय रुपैयाँ र चाँदी ताेलामा १५ रुपैयाँले घटेकाे थियाे ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १७:४२