सूचनाको शक्ति - The Power Of Information

        

सडक मर्मत सम्भार नहुँदा दुर्घटनाको जोखिम

नेपालगन्ज–सुर्खेत रत्न राजमार्गको बबई हर्रे खण्ड । समयमा सडक मर्मत सम्भार नहुँदा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको सडकमा यातायातलाई निकै सास्ती हुन्छ । खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम उत्तिकै रहेको छ । तस्वीर : काशीराम शर्मा/बाँके

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०६:१६