सूचनाको शक्ति - The Power Of Information

        

कसरी हेर्ने एसइईको नतिजा ?

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

गएको चैतमा भएको एसइई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक पनि एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ ।

नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति लिएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आइभीआरबाट नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसइईको नतिजा हेर्न सकिने संस्था र तिनको एसएमएस-आइभीआर कोड तथा वेवसाइट :

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०८:४७