सूचनाको शक्ति - The Power Of Information

        

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ

 माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा

प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०७:४३