सूचनाको शक्ति - The Power Of Information

आफ्नै बारीमा काम गर्दै वृद्ध दम्पत्ती

बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कबारस्थित आफ्नै बारीमा काम गर्दै वृद्ध दम्पत्ती । उनीहरुले बारीमा मकैसँगै विभिन्न लहरे जातका तरकारी रोपेर उत्पादन गर्दै आएका छन् । उत्पादित तरकारी विक्री गरेर आम्दानीसमेत गर्दै आएको वृद्ध दम्पत्ती बताउँछन् । तस्वीर : काशीराम शर्मा/बाँके

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ११:२०