सूचनाको शक्ति - The Power Of Information

        

सुनकाे भाउ आज आठ सय रुपैयाँले बढ्याे

सुनचाँदीको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १९:२४