कर्णालीले कृषिको सहुलियतपूर्ण कर्जामा अनुदान दिने, बजेट १२ करोड
सत्यपाटी संवाददाता । सुर्खेत
कर्णाली प्रदेशले कृषिकलाई सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि झण्डै १२ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । कृषि ऋणको ब्याजमा अनुदान दिन र अनुदान कार्यक्रमलाई निरन्तरता दिन यस्तो कायाक्रम अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।
सत्यपाटी संवाददाता । सुर्खेत