सूचनाको शक्ति - The Power Of Information

        

उपचार गर्न देउवा भोलि सिंगापुर जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन् ।

उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उनी निकटका एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १८:११