सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला न्यायाधीशका लागि विज्ञापन आह्वान(विज्ञापनसहित)

न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।

आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला, महिला, आदिवासी/जनजाती, मधेशी र दलित गरी २९ जनाका लागि विज्ञापन आह्वान गरेको हो।

उक्त विज्ञापनमा आज शुक्रबार(विज्ञापन प्रकाशन भएको दिनदेखि) ३० दिनभित्र दरखास्त दिन सकिने छ। साथै दोब्बर दस्तुरमा यसको सात दिन पछिपनि दरखास्त दिन सकिने छ।

हेर्नुहोस् विज्ञापन:

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०९:२१