सूचनाको शक्ति - The Power Of Information

        

आज भेटिए जम्मा ४ जना कोभिड संक्रमित

 बिहिबार देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ७४० वटा नमूना परिक्षणमा जम्मा ४ जना कोभिडका संक्रमित भेटिएका हुन् भने यही समयमा ४ जना संक्रमित पनि संक्रमणमुक्त भएका छन्।

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन्। हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १७:३६