राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।
मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् ।
आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन ।
सत्यपाटी संवाददाता । काठमाडौँ