सूचनाको शक्ति - The Power Of Information

        

कसरी बुझ्ने युवतीको सेक्स अपिल ?

साँच्चैभन्दा युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ । तर युवतीको सेक्स अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे ।

यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो । यहीलाई फ्लो गरियो भने केटीहरू आकर्षिक हुनेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन् ।

ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ ।

युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छ भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन । राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:४६