सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यका दुई केन्द्रको जिम्मेवारी हेरफेर, को–कहाँ ?

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् ।

छातिरोग विशेषज्ञ डा. श्रेष्ठ वीरमा अस्पतालमा कार्यरत छन् । क्षयरोगकेन्द्र लामो समयदेखि निर्देशक विहीन थियो ।

त्यस्तै, राष्ट्रिय एड्स तथा यौन नियन्त्रणमा केन्द्रको जिम्मेवारी भने डा. सञ्जय ठाकुरले पाएका छन् ।

डा. ठाकुर यसभन्दा अगाडी वीर अस्पतालमा कार्यरत थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:४३