सूचनाको शक्ति - The Power Of Information

        

`शुभकामना´ मा निता र रमेश (भिडियो)

गीतकार जश्मिन श्रेष्ठले ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

गीतमा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वरमा समावेश रहेको छ ।

निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको छाँयाकन नवराज उप्रेतिले गरेका छ्न् ।

गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् ।

भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०७:४०