सूचनाको शक्ति - The Power Of Information

        

सरकार र महावीर पुनबीच सहमति

नेपाल सरकार र आन्दोलनरत महावीर पुनबीच सोमबार ७ बुँदे सहमति भएको छ।

योसँगै ४ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत पुनको आन्दोलन पनि स्थगित भएको छ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको भन्दै पुन ४ दिनदेखि धर्नामा थिए।

उनले कीर्तिपुरमा राष्ट्रिय आबिष्कार केन्द्र सञ्चालनमा ल्याएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १७:४८