सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाद्वारा ३६ विभाग गठन, (विभाग प्रमुखको सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरू तोकेको मुकुल ढकालले जानकारी दिए ।

कुन विभागको प्रमुख को ?

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १६:५८