सूचनाको शक्ति - The Power Of Information

छोटो बाटो, जोखिम यात्रा

मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्दछन् । तस्बिर : शुरबहादुर सिंह/रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०८:०८