सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)

आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.०१ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.६७ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ ।

आजको विनिमयदर

exchange1682295809.jpg

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०९:०१