बारा क्षेत्र नम्बर २ मा आइतबार बिहान सर्वपक्षीय बैठक बसिरहेको छ ।
सर्वपक्षीय बैठकलगत्तै मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।
बारा–२ मा ६५ प्रतिशत मत खसेको छ ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ