सूचनाको शक्ति - The Power Of Information

        

एसिसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान बीच प्रतिस्पर्धा हुनेछ । नेपाल दोस्रो जितका लागि मैदान उत्रने छ । पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

आजको दोस्रो खेल मुलपानी मैदानमा युएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०७:२६