सूचनाको शक्ति - The Power Of Information

फुटबल मैदान र प्याराफिट तयारी गर्दै

यही जेठ १७ देखि २६ गतेसम्म सञ्चालन हुने ‘प्रथम नुवाकोट गोल्डकप प्रतियोगिता’को लागी विदुर नगरपालिका–४ स्थित बट्टारमा खेल मैदान र दर्शक बस्ने प्याराफिट तयार गरिँदै । प्रतियोगितामा दश टिमले सहभागीता जनाउने भएका छन् । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ०७:५७