सूचनाको शक्ति - The Power Of Information

        

जहाँ पहिले ‘सेक्स’ गरेर मात्रै विवाहका लागि केटी छानिन्छ !

जहाँ पहिला ‘सेक्स’ गरेर मात्र विवाहका लागि केटी छानिन्छ कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनुपर्ने हन्छ ।

कम्बोडियामा सुन्दा आश्चर्य लाग्ने खालको परम्परा छ, जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एकभन्दा बढी पुरुषसँगका यौन सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् ।

छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा रहेको छ । आदिवासी समुदायका चेलीहरु विवाहपूर्व नै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०९:५१