सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा चैते दसैँको सार्वजनिक बिदा

 गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। चैते दसैंमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

चैत १५ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता चण्डिका पौडेलले बताए।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १९:२६