सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेल आज गाेरखा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्।

गोरखा दरबार अवलोकनका लागि उनी गोरखा जान लागेको सचिवालयले जनाएको छ।

आज बिहान साढे ९ बजे राष्ट्रपति पौडेल गोरखा प्रस्थान गर्नेछन्।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०८:४६