सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकको गन्तव्य : नर्जाखोलाको लभ्ली झरना

गुरिल्ला पदमार्गले समेटिएको म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको नर्जाखोलाको लभ्ली झरना । यहाँको पदयात्रामा आउने पर्यटकको लागि झरना पनि एक गन्तव्यस्थल हो । तस्बिर : कमल खत्री/रासस
प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १०:४३