साँच्चैभन्दा युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ । तर युवतीको अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।
त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की फर्की हेर्न थाल्छे । र नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।
यहीलाई फ्लो गरियो भने केटीहरू आकर्षिक हुनेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन् ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइ मर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।
त्यस्तै लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुई जनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छ भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।
एक अध्ययनका अनुसार यस्तो बेला यौन प्रस्ताव राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छ । देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ ।
सत्यपाटी संवाददाता । काठमाडौं