सूचनाको शक्ति - The Power Of Information

        

महिलाका यी अंग चलाउँदा यौन उत्तेजना धेरै

धेरै पुरुषहरुलाई महिलाको कुन अंग चलाएमा उनीहरुलाई उत्तेजना बढी आउँछ भन्ने कुराको जानकारी हुँदैन । यो जानकारीको अभावमा धेरैको बैवाहिक सम्बन्ध निरश पनि हुने गर्छ । यदी तपाईले महिलाका थप उत्तेजना आउने अंगहरुको बारेमा जानकारी भएमा दुबैलाई धेरै नै आनन्द आउँछ ।

कलर बोन – कलर बोन भनेको घाँटीको दायाँबायाँको भागलाई भनिन्छ । यो भागमा औंला राखेर हल्का चलाउँदा महिलालाई धेरै नै आनन्द आउने गर्छ । यो भागको छाला धेरै नै नरक हुने हुनाले पनि हल्का छुँदा बढी आनन्द हुन्छ ।

औंलाको टुप्पो – जिब्रोपछि उत्तेजना बढाउने अंगको रुपमा औंलाको टुप्पो पनि आउने गर्छ । यदी औंलाको टुप्पोमा चुम्बन गर्ने र हल्का दात गाडेर चुस्दा महिलालाई धेरै आउने गर्छ ।

मेरुदण्ड – महिलालाई चाडैनै ल्याउन सकिने भाग मेरुदण्डको हाड रहेको भाग पनि हो । यो अंगलाई चलाउँदा महिलाहरुलाई धेरै नै आनन्द आउने गर्छ । यो भागमा तपाईले बिस्तारै चुम्बन गर्ने वा औंलालाई माथिदेखि तल्लो भागसम्म बिस्तारै रगड्नु भयो भने महिलालाई धेरै नै आनन्द आउने गर्छ ।

कानको लोती – कानको लोती रहेको भाग संवेदनसिल हुन्छ भन्ने कुराको धेरैलाई जानकारी रहेको छ । यो अंगमार्फत् महिलालाई जनामा ल्याउने हो भने उनको कानमा बिस्तारै बोलेर कानको लोती रहेको भागमा चुम्बन गरेर हल्का टोक्दा उनलाई चाँडै नै ल्याउन सकिन्छ ।

पैतला र घुँडा – महिलाको खुट्टा जति मुलायम हुन्छ खुट्टामा उत्तेजना बढाउने इन्द्रियहरु पनि प्रशस्त हुने गर्छ । आफ्नो पार्टनरलाई ल्याउन खुट्टाको पहि सहयोग लिने मनसाय राख्नु भएको छ भने उनलाई खुट्टा राम्ररी धुन लगाउनुहोस् । घुँडाको पछिल्लो भागमा रहेको कापामा सुम्सुम्याउनु होस् । अझ महिलाको पैतला, औंला, पिडुलामा चुम्बन वा चाट्ने कार्य गर्नु भयो भने महिला खुशी हुन्छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १८:२०