सूचनाको शक्ति - The Power Of Information

तामाखानी उत्खननका लागि सयौं वर्षअघि खनिएको सुरुङ

म्याग्दीको धौलागिरि गाउँपालिका ५ मल्कवाङस्थित तामाखानी उत्खनन्का लागि सयौं वर्षअघि खनिएको सुरुङ । मल्कवाङका तामाखानीहरु संरक्षण, अनुसन्धान र उत्खनन् पर्खाइमा छन् । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०८:३९