सूचनाको शक्ति - The Power Of Information

        

५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मंगलबार २८ र बुधबार २७ जना गरि ५५ जनाको सरुवा गरिएको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको मन्त्रालयले जनाएको छ ।

को कहाँ पुगे ?

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०७:२९