सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०७:३३