सूचनाको शक्ति - The Power Of Information

        

एमालेको ‘मिसन ग्रासरुट’, को नेता कहाँ खटिए ? (सूचीसहित)

नेकपा एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

२६ माघमा बसेको केन्द्रीय सचिवालयको फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०८:४०