सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

सरकारले पेट्रोलिय पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा जलजलेमा रहेको ४५ रोपनी जग्गा दिने निर्णय भएको जानकारी दिएकी छन् ।

मन्त्रिपरिषद् बैठकका १४ निर्णय :

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १७:१३