सूचनाको शक्ति - The Power Of Information

        

पहिलो संसद बैठक

प्रतिनिधिसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । संघीय संसद् अन्तरगत प्रतिनिधिसभा पहिलो अधिवेशनको बैठकको प्रत्यक्ष प्रशारण ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:१७