सूचनाको शक्ति - The Power Of Information

        

धराने सुन्दरी सानयाको सेक्सी फिगरले युवाहरू लठ्ठै ! (फोटो कथा)

धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा सानया लिम्बुको फिगरको निकै चर्चा छ । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो ।

उनको फिगरले धेरैलाई लोभ्याएको छ । सामाजिक सञ्जालमा सकारात्मकभन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् ।

सकारात्मकभन्दा बढी नकारात्मक टिप्पणी

उनको वास्तविक घर पाँचथरमा भए पनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् । कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् ।

उनले अगाडी भनिन्, ‘मलाई यस्ता कुराले केही फरक पार्दैन । मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी !’ सामाजिक सञ्जालमा उनका निधै धेरै फलोअर्स छन् ।

सामाजिक सञ्जालमा लिम्बुनी बुढी भनेर धेरैले चिन्छन् । तर उनको वास्तविक नाम भने सानया लिम्बु हो । उनी टिकटकमा निके भाइरल छन् । जहाँ उनले डान्स र अभिनयका भिडियो साझा गरिरहन्छिन् ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार १२:३०