सूचनाको शक्ति - The Power Of Information

        

नेपाल वायुसेवा निगमले माग्यो स्थायी पदपूर्तिका लागि कर्मचारी

नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । एक महिनाभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०७:२९