बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसा हुँदा पाउण्डको एकको खरिददर १६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ४ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
सत्यपाटी संवाददाता । काठमाडौँ