डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ।
२६ हजार ६ सय १८ मत गन्दा देउवाले १३ हजार १ सय १२६ ल्याएका छन्।
देउवाका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले ७ हजार मत कटाएका छन्।
ढकालले ७ हजार २ मत प्राप्त गरेका छन्। यस्तै वीपी कांग्रेसका कर्णबहादुर मल्ल ३ हजार ८ सय ४१ मतका साथ तेस्रो स्थानमा छन्।
सत्यपाटी संवाददाता । काठमाडौँ