सूचनाको शक्ति - The Power Of Information

        

बाँके १ मा एमालेका ढकाललाई अग्रता

बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता बनाएको छ।

२५ सय मत गन्दा एमालेका सूर्यप्रसाद ढकालले १०२४, माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथकले ५४५ र जनता समाजवादी पार्टीका रामकुमार यादवले ४३८ मत पाएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:५०