बाँके क्षेत्र नम्बर ३ प्रदेश(ख) तर्फ नेकपा एमालेका रत्न खत्रीले अग्रता लिएका छन् ।
६९१९ मत गणना गर्दा रत्नले ३४५४, स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले २२७७ र तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ८४८ मत पाएका छन् ।
माओवादी केन्द्रका इन्द्रप्रसाद खरेलले २२३ मत प्राप्त गरेका छन् । ६९१९ मत गणना गर्दा ३२९ मत बदर भएको छ ।
सत्यपाटी संवाददाता । बाँके