सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं–१ मा रविन्द्र मिश्रको अग्रता कायमै, १८४ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । मिश्रले ३०५७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी प्रकाशमान सिंहले २८७३ मत पाएका छन् । यस्तै एमालेका किरण पौडेलले १७३० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:११